डोली पोष्टर, सात कलाकार

फिल्म ‘डोली’को फस्ट लुक पोष्टर सार्वजानिक भएको छ । मंसिर २८ गते देखी प्रदर्शनमा आउन लागेको ‘डोली’ समसामयिक बिषय बस्तुलाई उठाएर निर्माण गरिएको छ ।

फिल्ममा राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको छ । किरण नेपालीको प्रस्तुती रहेको फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, प्रिया रिजाल, सानिया खान तथा संगिता नापित, अर्जुन गुरुङ, नविन रेग्मी, हिमवाला गौतम, दामोदर खतिवडा, प्रशान्त भण्डारी, सतिश खत्रि लागयतको अभिनय रहेको छ ।