रेश्मा सुनुवारको ‘उल्लु उल्लु’

रेश्मा सुनुवारको स्वर, शब्द तथा संगीत रहेको गीत ‘उल्लु उल्लु’ सार्वजनिक भएको छ ।

गीतको भिडियो विभोर पोखरेलले निर्देशन गरेका छन् । अनिल के मानन्धरको छायांकन रहेको भिडियो सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।अनुराग. स्वीकृति, स्मिता र देचन फिचार्ड गीतको कोरियोग्राफी अनुराग ठकुरीले गरेका छन्  ।