हिमाल सागरको ‘बाजा’ मा प्रियंका र सुनिल

- मेराेफिल्म

हिमाल सागरको आवाज रहेको गीत ‘बाजा’ सार्वजनिक भएको छ । गीतमा अमर थापाको शब्द,  महाराज थापाको एरेन्ज र अर्जुन पोखरेलको संगित रहेको छ । म्युजिक भिडियो सुब्रत आचार्यले निर्देशन गरेका हुन भने उस्तब दाहालले छायांकन गरेका हुन् । भिडियोमा प्रियंका कार्की र सुनिल क्षेत्री फिचर्ड छन् ।

२०७५ कार्तिक १८ गते १३:३८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *