सगैँ जिउला सगँसगैँ मरौला (भिडियो)
- मेराेफिल्म
विष्णु राईको लोकदोहोरी गीत ‘सगैँ जिउला सगँसगैँ मरौला’ सार्वजनिक भएको छ । गीतमा टिका पुन र विष्णु राईको स्वर तथा विष्णु राईको शब्द, संगीत रहेको छ । म्युजिक भिडीयोमा सागर गौत्तमको छायाँकन, अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशन रहेको छ । भिडीयोमा सञ्चिता शाही र बुद्धविर थापा फिचर्ड छन् ।
२०७५ कार्तिक १९ गते ९:२७ मा प्रकाशित
प्रतिक्रिया