भाइरल जोडी बखत र प्रतिभाको ‘देउसी भैलो’ (भिडियो)

- मेराेफिल्म

भाइरल जोडी बखत विष्ट र प्रतिभा चौधरी अभिनित देउसी भैलो गित सार्बजनिक भएको छ । मन्जुल बराइली र अनुषा थापाले गाएको ‘देउसी भैलो’ गितमा संजिव बराइलीको शब्द तथा संगीत रहेको छ ।

केशव खड्का निर्देशित भिडियोको छायांकन टंक केसीले गरेका छन् भने सम्पादन विकास ज्ञावालीको रहेको छ । कुसुम सिटौला खड्कालप कोरियोग्राफी रहेको भिडियोमा बखत र प्रतिभाका साथै मोनिका, क्रिस्टीमा, कुसुम, सिर्जना, कुशल, नयन, अलिक लगायतको अभिनय रहेको छ ।

२०७५ कार्तिक २० गते १२:२२ मा प्रकाशित

प्रतिक्रिया

One thought on “भाइरल जोडी बखत र प्रतिभाको ‘देउसी भैलो’ (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *