भाइरल जोडी बखत र प्रतिभाको ‘देउसी भैलो’ (भिडियो)

भाइरल जोडी बखत विष्ट र प्रतिभा चौधरी अभिनित देउसी भैलो गित सार्बजनिक भएको छ । मन्जुल बराइली र अनुषा थापाले गाएको ‘देउसी भैलो’ गितमा संजिव बराइलीको शब्द तथा संगीत रहेको छ ।
केशव खड्का निर्देशित भिडियोको छायांकन टंक केसीले गरेका छन् भने सम्पादन विकास ज्ञावालीको रहेको छ । कुसुम सिटौला खड्कालप कोरियोग्राफी रहेको भिडियोमा बखत र प्रतिभाका साथै मोनिका, क्रिस्टीमा, कुसुम, सिर्जना, कुशल, नयन, अलिक लगायतको अभिनय रहेको छ ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_yy7MGyXw55_myah0fanmsaebtl5a6phe3b7oqcwt4gzk6nsi6pgx5zhutxwjzi4rqrm8smq.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया