फिल्म केदारनाथको पहिलो गीत सार्वजनिक

- मेराेफिल्म

अभिषेक कपुर निर्देशित फिल्म केदारनाथको पहिलो गीत नमो नमो सार्वजनिक भएको छ । गीतमा सुशान्त सिंह राजपूत फिचर्ड छन् । सारा अली खान यसै फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन् ।

फिल्मको तिजर केहि दिन अगाडी सार्वजनिक भएको थियो र दर्शकहरुले मन पराएका छन् । डिसेम्बर ७ बाट रिलिज हुने फिल्ममा अभिषेक कपुर र कनिका ढिलोनको लेखेन र चन्दन अरोराको सम्पादन रहेको छ ।

२०७५ कार्तिक २१ गते ९:१४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *