‘पखाईमा परदेशी’ (भिडियो)

लाल काजि श्रेष्ठको आवाज रहेको गीत ‘पखाईमा परदेशी’  सार्वजनिक भएको छ । गीतमा हरिकृष्ण दाहालको शब्द तथा लाल काजी श्रेष्ठको संगीत रहेको छ ।

म्युजिक भिडीयोमा मुकेश हुमाँगाईँको छायाँकन र अविनास डिसीको सम्पादन रहेको छ । बविता श्रेष्ठको निर्देशन रहेको गीतमा लिला र बुद्धविरको अभिनय रहेको छ ।