भाइरल बिष्ट जोडीको ‘फर्क परदेशी’ (भिडियो)

- मेराेफिल्म

भाईरल जोडी बखत बिष्ट र प्रतिभा विष्ट अभिनित म्यूजिक भिडीयो ‘फर्क परदेशी’ सार्वजनिक भएको छ । गीतमा कर्ण राज गिरी र प्रतिभा विष्टको स्वर रहेको छ । बखत विष्टको शब्द रहेको गीतमा विनय केटुको संगीत रहेको छ ।

म्युजिक भिडीयोमा राजेश राईको छायांकन तथा मनिष कार्कीको सम्पादन रहेको छ । नविन पन्तको निर्देशन रहेको भिडीयोमा कर्ण राज गिरी,  बखत बिष्ट र प्रतिभा विष्टको अभिनय रहेको छ ।

२०७५ कार्तिक २१ गते १०:२५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *