अनु शाहको मिठो बातमा भुले अधिकारी

नायिका अनु शाह र डीआर अधिकारी अभिनित ‘तिम्रो मिठो बातमा’ गीतको भिडियो सार्बजनिक भएको छ । ओम सुनुवार र कविता श्रेष्ठको स्वरमा रहेको गीतमा कविता श्रेष्ठको शब्द र ओम सुनुवारको संगीत रहेको छ । अर्जुन अधिकारीको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको छायांकन, पदम  तिमिल्सिनाको सम्पादन रहेको छ ।