प्रमोद खरेलको ‘चङ्गा सरी’

चर्चित गायक प्रमोद खरेलको स्वरमा ‘चङ्गा सरी’ बोलको गीत सार्वजनिक भएको छ । आर.बि.टि निर्देशित उक्त गीतमा रमेश परियारको शब्द, डोलराज बर्घरे मगरको संगीत तथा मगरकै एरेन्ज रहेको गीतमा अर्जुन, सबिता, प्रमोद फिचर छन् ।