चर्चित गायक शिव परियारको भाई टिका (फोटो फिचर)

नेपाली सुगम संगीतलाई आधार बनाएर नेपाली संगीतको क्षेत्रमा चर्चा कमाएका गायक हुन शिव परियार । पछिल्लो समय भर्सटाइल गायकका रुपमा रहेका उनी आफ्ना सांगीतिक एल्बमसंगै प्ले ब्याक सिङ्गिङमा ब्यस्त रहेका छन् । उनले यसपालीको तिहारमा बहिनीहरु खिल कुमारी, सरस्वती, ज्ञानु परियारसंग  भाई टिका लगाएका छन् ।
तस्बिरमा हेर्नुहोस् उनको भाई टिका: