चर्चित गायक शिव परियारको भाई टिका (फोटो फिचर)

- मेराेफिल्म

नेपाली सुगम संगीतलाई आधार बनाएर नेपाली संगीतको क्षेत्रमा चर्चा कमाएका गायक हुन शिव परियार । पछिल्लो समय भर्सटाइल गायकका रुपमा रहेका उनी आफ्ना सांगीतिक एल्बमसंगै प्ले ब्याक सिङ्गिङमा ब्यस्त रहेका छन् । उनले यसपालीको तिहारमा बहिनीहरु खिल कुमारी, सरस्वती, ज्ञानु परियारसंग  भाई टिका लगाएका छन् ।
तस्बिरमा हेर्नुहोस् उनको भाई टिका:

२०७५ कार्तिक २४ गते १२:१९ मा प्रकाशित

प्रतिक्रिया

One thought on “चर्चित गायक शिव परियारको भाई टिका (फोटो फिचर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *