पिठो पिन्न जादैथे घट्टोमा (भिडियो)

- मेराेफिल्म

गायक प्रराज पौडेलको ‘पिठो पिन्न जादैथे घट्टोमा’ गीत सार्बजनिक भएको छ ।  शब्द तथा संगीत महेश ज्ञवालीको रहेको यस गीतको भिडियोलाइ सचिन थापाले निर्देशन गरेका हुन् । भिडियोमा सम्पदा बनिया, नेत्र बनिया तथा गायक महेश मुखियाको अभिनय छ ।

२०७५ कार्तिक २५ गते १४:४० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *