पिठो पिन्न जादैथे घट्टोमा (भिडियो)

गायक प्रराज पौडेलको ‘पिठो पिन्न जादैथे घट्टोमा’ गीत सार्बजनिक भएको छ ।  शब्द तथा संगीत महेश ज्ञवालीको रहेको यस गीतको भिडियोलाइ सचिन थापाले निर्देशन गरेका हुन् । भिडियोमा सम्पदा बनिया, नेत्र बनिया तथा गायक महेश मुखियाको अभिनय छ ।