प्रतिबिम्ब तिम्रो (भिडियो)

- मेराेफिल्म

संगीता राना प्रधानको आवाजमा गीत ‘प्रतिबिम्ब तिम्रो’ सार्वजनिक भएको छ । गीतमा मिरा गजुरेलको शब्द रचना र संगीत तथा संगीत संयोजन हरी लम्सालको रहेको छ ।

सुवास प्रधानको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा बिनु शाक्य र बिशाल थापाको अभिनय रहेको छ । राम कुमार केसीको छायांकन रहेको भिडियो टेकेन्द्र शाहले निर्देशन गरेका छन् ।

२०७५ कार्तिक २७ गते ११:५३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *