प्रतिबिम्ब तिम्रो (भिडियो)
- मेराेफिल्म
संगीता राना प्रधानको आवाजमा गीत ‘प्रतिबिम्ब तिम्रो’ सार्वजनिक भएको छ । गीतमा मिरा गजुरेलको शब्द रचना र संगीत तथा संगीत संयोजन हरी लम्सालको रहेको छ ।
सुवास प्रधानको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा बिनु शाक्य र बिशाल थापाको अभिनय रहेको छ । राम कुमार केसीको छायांकन रहेको भिडियो टेकेन्द्र शाहले निर्देशन गरेका छन् ।
२०७५ कार्तिक २७ गते ११:५३ मा प्रकाशित
प्रतिक्रिया