जगदीश र वविनाको ‘तिमीले बाचा’ (भिडियो)

जगदीश समाल र बविना भट्टराई खतिवाडाको आवाजमा गीत ‘तिमीले बाचा’ सार्वजनिक भएको छ । गीतमा शब्द रचना रामसरण पृथकसोचको, नारायण सुबेदीको संगीत तथा फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।

केदार धिताल निर्देशित म्युजिक भिडियोमा आलोक र अनुको अभिनय रहेको छ । अरुण तिवारीको छायांकन रहेको भिद्यो सम्पादन निशान घिमिरेले गरेका हुन् ।