फिल्म ‘केदारनाथ’ ट्रेलर

- मेराेफिल्म

टिजर र पहिलो गीत पछी फिल्म ‘केदारनाथ’  को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सारा अली खान यसै फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन् । उनको अपोजिटमा सुशान्त सिंह राजपूत छन् ।

‘केदारनाथ’ बाढी पीडितको पृष्ठभूमिमा निर्माण भएको फिल्म हो । यस अघि सारा निर्देशक रोहित शेट्टीको फिल्म ‘सिम्बा’ बाट डेब्यु गर्ने चर्चा चलेको थियो । दुवै फिल्म डिसेम्बरमा रिलिज भए पनि ‘केदारनाथ’ नै साराको डेब्यु फिल्म बन्ने पक्का भएको हो । अभिषेक कपूर निर्देशित फिल्म ७ डिसेम्बरमा रिलिज हुँदैछ ।

२०७५ कार्तिक २७ गते १३:०१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *