जुनु रिजालको ‘चोलीको तुना कसेर'(भिडियो)

गायिका जुना रिजाल काफ्लेको गीत ‘चोलीको तुना कसेर’  सार्वजनिक भएको छ । गीतमा टि माया राईको शब्द तथा राम चन्द्र काफलेको संगीत रहेको छ । भिडियोमा अजय रेग्मीको छायाँकन, रमित ओलीको सम्पादन, काजिश श्रेष्ठको निर्देशन रहेको छ । म्युजिक भिडियोमा अञ्जली अधिकारी र साथीहरुको नित्य रहेको छ ।