अन्जु पन्तको ‘खुशी हुँदै बिदा दिनु’ (भिडियो)

अन्जु पन्तको स्वरमा रहेको ‘खुशी हुँदै बिदा दिनु’ गीत सार्वजनिक भएको छ । गीतमा चेतन खत्रीको शब्द, नरेश भुर्टेलको संगीत र बाबुल गिरीको संगीत संयोजन रहेको छ । म्युजिक भिडीयोमा सपना खड्का र पृथ्वी राज फिचर्ड छन् । विजय राजको निर्देशन तथा सम्पादन रहेको भिडीयोमा दिपक अधिकारीको छायांकन रहेको छ ।