फरक किसिमको ‘सम्झनालाई'(भिडियो)

फरक किसिमको ‘सम्झनालाई’ म्युजिक भिडियो सार्वजनिक भएको छ । अंकित बाबु अधिकारीको आवाज रहेको गीतमा किरण भुषालको संगीत रहेको छ । यमन सुबेदीको शब्द रचना रहेको गीतको संगीत संयोजन अनिल धितालले गरेका हुन् ।

अभय, संकेत, सौरभ, ममता र शिव फिचर्ड भिडियो निर्देशन नविन चौहानले गरेका हुन् । ममता लामिछानेको कोरियोग्राफी रहेको भिडियोको सम्पादन बिकाश धमालाले गरेका हुन् भने छायांकन निसल पौडेलको रहेको छ ।