टिकासँग पुर्व सरर (भिडियो)

- मेराेफिल्म

गायिका टिका प्रसाईं तथा विजय थापाको गीत ‘पुर्वै सरर’ सार्वजनिक भएको छ । गीतमा विनय केटुको संगीत र संगीत संयोजन तथा विजय थापाको शब्द रहेको छ ।

सशान कँडेलको निर्देशन रहेको उक्त गीतको भिडीयोमा निशान घिमिरेको सम्पादन, ओम प्रसाईंको छायांकन, र रवि शंकरको कोरियोग्राफी रहेको छ । भिडियोमा विजय, रवि, श्रृष्टि र प्रकृति फिर्चड छन् ।

२०७५ कार्तिक ३० गते ९:५१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *