टिकासँग पुर्व सरर (भिडियो)
- मेराेफिल्म
गायिका टिका प्रसाईं तथा विजय थापाको गीत ‘पुर्वै सरर’ सार्वजनिक भएको छ । गीतमा विनय केटुको संगीत र संगीत संयोजन तथा विजय थापाको शब्द रहेको छ ।
सशान कँडेलको निर्देशन रहेको उक्त गीतको भिडीयोमा निशान घिमिरेको सम्पादन, ओम प्रसाईंको छायांकन, र रवि शंकरको कोरियोग्राफी रहेको छ । भिडियोमा विजय, रवि, श्रृष्टि र प्रकृति फिर्चड छन् ।
२०७५ कार्तिक ३० गते ९:५१ मा प्रकाशित
प्रतिक्रिया