केदारनाथको स्विटहार्ट

- मेराेफिल्म

फिल्म केदारनाथको दोस्रो गीत ‘स्वीटहार्ट’ सार्वजनिक भएको छ । गीतमा देव नेगीको स्वर, अमित त्रिदेवीको संगीत, र अमिताभ भट्टाचार्यको शब्द रहेको छ । सार्वजनिक गीतमा सुशान्त सिंह र सारा अलि खानलाई विवाहको सेटमा देख्न सकिन्छ ।

यस अघि फिल्मको एक गीत, टिजर, पोष्टर र ट्रेलर रिलिज भइसकेको छ । डिसेम्बर ७ बाट रिलिज हुने फिल्ममा अभिषेक कपुर र कनिका ढिलोनको लेखेन र चन्दन अरोराको सम्पादन रहेको छ ।

२०७५ कार्तिक ३० गते ११:४० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *