भुटानी शरणार्थीको पिडामा‘हामी नेपाली भाषी भुटानी’

- मेराेफिल्म

बाबु बोगटीले ‘हामी नेपाली भाषी भुटानी’ बोलको लिरिकल भिडियो सार्वजनिक गरेका छन् । नेपालमा रहेका भुटानी शरणार्थीहरुको जिवन व्यथालाई गीतमा समेटिएको छ । गीतमा बाबु बोगटीकै शब्द, संगीत र स्वर रहेको छ । सागर पाण्डेले रेकर्ड गरेको गीतलाई मोहित मुनालले संमायोजन गरेका हुन् ।

२०७५ कार्तिक ३० गते १२:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *