प्रेम खुल्न थालेपछि रोमान्टिक बन्दै श्रृष्टी

अभिनेत्री श्रृष्टी श्रेष्ठलाई अहिले रोमान्टिक बन्नबाट कसैले रोक्न सक्दैन । श्रृष्टी श्रेष्ठमा रोमान्स बल्ल फुर्न थालेको छ । नेपाली फिल्ममा सोझी अभिनेत्री भनेर चिनिएकी श्रृष्टीमा प्रवेश भएको रोमान्टिक अवतारको कारण सौगात मल्ल त होलान् ।
कुनै बेलामा सौगातको प्रेममा हात समेत काट्न भ्याएकी श्रृष्टीलाई अहिले रोमान्टिक कुरा फुर्छ । उनले तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा, यो गीत याद आयो । अनी तिमिलाई भनेर प्रश्न सोधेकी छिन् ? यो प्रश्न उनले कसलाई सोधेकी हुन् भनेर त भनिराख्न पर्दैन होला ।
इन्स्टामा विकिनी फोटो, सौगात मल्लसँगको फोटो राख्ने श्रृष्टी अहिले घुमघाममा व्यस्त छिन् । उनलाई घुमघाममा सौगात मल्ल साथ दिइरहेका छन् भन्ने त सबैलाई थाहा भएकै कुरा हो ।
श्रृष्टीले सोझी यूवती भएर फिल्ममा प्रेम गरिन् । अब उनलाई सिनेमामा रोमान्टिक भूमिका दिन निर्माताले कम्मर कसे पनि हुन्छ । किनकी, उनी जत्ती रोमान्टिक अहिले नेपाली फिल्मका अरु हिरोइन छैनन् होला ।

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_mMerQCaPpX_pvpumaixev1rmejvcikqdh3mwbf9wc8fyusl4elg0qjvvgviiyahuyyem1lf.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया