सुर्य किरण लामाको ‘सुरती’ सार्वजनिक

- मेराेफिल्म

सांगीतिक रियालिटी शो नेपाली ताराका टप १० फाइनलिस्ट सुर्य किरण लामाको स्वरमा ‘सुरती’बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतको भिडियोमा धन कमाउन विदेशिएका युवा तथा उनीहरुको घर परिवार, श्रीमती प्रतिको प्रेम तथा पिडा दर्शाउन खोजिएको छ । केदार धिताल निर्देशित उक्त गीतमा गायक लामाकै शब्द, संगीत रहेको छ । ज्ञानेन्द्र शर्माको छायांकन तथा निशान घिमिरेको सम्पादन रहेको भिडियोमा सुनिता बजगाईको फिचर्ड छिन् ।

२०७५ मंसिर १ गते १६:१३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *