मेरो लास जलाउँदा (भिडियो)

लक्ष्मी परियार र राजेश विश्वकर्माको आवाज रहेको ‘मेरो लास जलाउँदा’ गीत सार्वजनिक भएको छ । गीतमा राजेश चुनरीको शब्द र विनिता विश्वासको संगीत रहेको छ । म्युजिक भिडीयोमा आशा र प्रेमको अभिनय रहेको छ । बविता श्रेष्ठको निर्देशन रहेको भिडीयोमा अविनास डिसीको सम्पादन तथा सागर गौतमको छाँयाकन रहेको छ ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_CBkxnWqOTy_msmtmqsbzagbhanrxigy0hdmuqq7tgqb7pllrafcv8hkjd130nxueydz0k2m.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया