मेरो लास जलाउँदा (भिडियो)

- मेराेफिल्म

लक्ष्मी परियार र राजेश विश्वकर्माको आवाज रहेको ‘मेरो लास जलाउँदा’ गीत सार्वजनिक भएको छ । गीतमा राजेश चुनरीको शब्द र विनिता विश्वासको संगीत रहेको छ । म्युजिक भिडीयोमा आशा र प्रेमको अभिनय रहेको छ । बविता श्रेष्ठको निर्देशन रहेको भिडीयोमा अविनास डिसीको सम्पादन तथा सागर गौतमको छाँयाकन रहेको छ ।

२०७५ मंसिर २ गते १२:२६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *