निराजन र निरन्जलीको ‘झरना झरी’ (भिडियो)

- मेराेफिल्म

ज्ञान सुब्बा र कला चेम्जोङको आवाजमा रहेको गीत ‘झरना झरी’ सार्बजनिक भएको छ । पोषराज दाहालको शब्द रहेको गीतमा संगीत भर्ने काम भने साझ सिंहले गरेका हुन् ।

म्युजिक भिडियोमा निराजन प्रधान र निरंजली लामा फिचर्ड छन् । भिडियो निर्देशन सोनाम पाख्रिनले गरेका हुन् । भिडीयोमा उत्सब दाहालको छायाँकन र सुशील न्यौपानेको सम्पादन रहेको छ । गीतलाई महेन ध्वज खाँडले निर्माण गरेका हुन् ।

२०७५ मंसिर ३ गते ११:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *