निराजन र निरन्जलीको ‘झरना झरी’ (भिडियो)

ज्ञान सुब्बा र कला चेम्जोङको आवाजमा रहेको गीत ‘झरना झरी’ सार्बजनिक भएको छ । पोषराज दाहालको शब्द रहेको गीतमा संगीत भर्ने काम भने साझ सिंहले गरेका हुन् ।
म्युजिक भिडियोमा निराजन प्रधान र निरंजली लामा फिचर्ड छन् । भिडियो निर्देशन सोनाम पाख्रिनले गरेका हुन् । भिडीयोमा उत्सब दाहालको छायाँकन र सुशील न्यौपानेको सम्पादन रहेको छ । गीतलाई महेन ध्वज खाँडले निर्माण गरेका हुन् ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_0nf1NWsYRj_qeynr3bs1jst443s9swn7mrbazeoekdih0kfnvezl0y0uzgvy5ldg7fqwn8d.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया