विदेशिएका नेपालीको पीडा ‘आएन परदेशी’

नेपाल आइडलको टप ६ बाट बाहिरीएका सुरज थापाको स्वरमा ‘आएन परदेशी’ गीत सार्वजनिक भएको छ । धन कमाउन बिदेशिएका व्यक्ति तथा उनका परिवारको पिडालाई गीतमा समेटिएको छ । गीतमा सुरज थापाकै शब्द, संगीत तथा संगीत सम्योजन रहेको छ । धर्म गन्धर्वको सारंगी, किशन श्रेष्ठको मिक्सिंग रहेको गीतलाई अलिक केसीले रेकर्ड गरेका हुन् ।