‘एक्वाम्यान’ ट्रेलर रिलिज

हलिउड फिल्म ‘एक्वाम्यान’को अन्तिम ट्रेलर सार्वजनिक भएको छ । फिल्म १४ डिसेम्बरबाट रिलिज हुँदैछ । ट्रेलरमा आर्थरलाई भुकोले ट्रेनिङ दिदैं गरेको देखाइएको छ । फिल्ममा जेसन तथा विलेमका अवा प्याट्रिक विसन तथा निको किडम्यानको मुख्य भूमिका रहेको छ । फिल्मलाई जेम्स वानले निर्देशन गरेका हुन् ।