प्रमोद खरेलको ‘तानिन् उनैले’

प्रमोद खरेलको आवाजमा ‘तानिन् उनैले’ गीत सार्वजनिक भएको छ । गीतमा मुकुन्द पौडेलको शब्द रचना रहेको छ भने केशव पौडेलले संगीत गरेका छन् । गीतमा साहश शाक्यको संगीत रहेको छ ।

नम्रता सापकोटा फिचर्ड म्युजिक भिडियोको निर्देशन सान थापाले गरेका हुन् । राजीव समरको कोरियोग्राफी गरेको भिडियो सम्पादन सुप्रिम पराजुलीको रहेको छ । अर्जुन तिवारीको छायांकन रहेको छ भने शृंगार बिमला तामांगले गरेकी छन् ।