मण्डलामा ‘अधेंरी नगरी चौपट राजा’
- मेराेफिल्म
मण्डला नाटकघर अनामनगरमा नाटक ‘अधेंरी नगरी चौपट राजा’ मन्चन हुने भएको छ ।
भारर्तेन्द्र हरिश्चान्द्रको नाटक यहि मङ्सिर ६ गते देखि २२ गते सम्म मन्चन हुने भएको हो । नाटकमा संगीत सापकोटा र आशिष घिमिरेको निर्देशन रहने छ भने संगीत संगीत सापकोटा र मनिष निरौलाको रहने छ । सोमबार बाहेक हरेक दिन ५ बजे मन्चन गरिने नाटक सनिबार भने दिउसो १ बजे समेत प्रदर्शन गरिने छ ।
२०७५ मंसिर ५ गते १३:०६ मा प्रकाशित
प्रतिक्रिया