अमित र जमुनाको ‘दुखी जीवन’

अमित बावु रोकाया र जमुना श्रीपालीको आवाजमा ‘दुखी जीवन’  सार्वजनिक भएको छ । मानिसको जिवनमा आइपर्ने सुखका क्षण र दुखका क्षणलाई गीतमा समेटिएको छ । सुमन ढकालको शब्द तथा लय सिर्जनमा गीत तयार गरिएको छ । अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन  र पुष्कल र आयुष्माको अभिनय म्युजिक भिडियोमा रहेको छ ।