मङ्सिरमा ‘पञ्चेबाजा’ (भिडियो)

- मेराेफिल्म

केहरसिंह प्यासीको गीत ‘पञ्चेबाजा’ सार्वजनिक भएको छ । गीतमा केहरसिंह प्यासी र सम्झना भण्डारीको स्वर रहेको छ । गीतको शब्द तथा लय संकलन स्वयम् प्यासीले गरेका हुन् । म्युजिक भिडियोमा सुमन राना र मालती घलेको अभिनय रहेको छ । छायांकन करन चैसिरले गरेका हुन् भने भिडियो सम्पादन विष्णु शर्माले गरेका छन् । म्युजिक भिडियो निर्देशन एकिन्द्र सारा शंकरले गरेका छन् ।

२०७५ मंसिर ५ गते १५:०९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *