सारिका र दिपकको ‘प्रेम रोग’

गायक भुपेन्द्र जिसी र गायिका पुर्णकला विसीको आवाजमा ‘प्रेम रोग’ गीत सार्वजनिक भएको छ । भविन्द्र लम्सालको शब्द तथा भुपेन्द्र जिसीको लय सिर्जनामा गीत तयार गरिएको छ । मुकेश हुमागाइँको छायाँकन , अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।  भिडियोमा सारिका केसी र दिपक केसीको अभिनय रहेको छ ।