निशानको ‘प्रेम पत्र’

हरि लम्सालको स्वर तथा संगीमा रहेको गीत ‘प्रेम पत्र’ सार्बजनिक भएको छ । गीतमा नारायण गौतमको शब्द रचना रहेको छ भने संगीत सम्योजन रिकेश गुरुङको रहेको छ ।

म्युजिक भिडियोमा सृष्टि खड्का र मौसम खड्का फिचर्ड छन् भने निर्देशन निशान घिमिरेले गरेका हुन् । म्युजिक भिडीयोमा अर्जुन तिवारीको छायाँकन, बिकास दाहालको सम्पादन र बिमला तामांगको मेकअप रहेको छ ।