बिहेको ६महिना मै आमा बनिन् नेहा

बलिउड अभिनेत्री नेहा धुपिया बिहे गरेको ६ महिनामै आमा बनेकी छन् । उनले आइतबार छोरी जन्माएकी हुन् । खारमा रहेको अस्तापलमा उनले छोरी जन्माएकी हुन् । आमा र बच्चाको स्वास्थ्य ठिक रहेको बताइएको छ ।

नेहाले आफ्ना प्रेमी अंगद बेदीसँग ६ महिना अगाडि बिहे गरेकी थिइन् । बिहे अगावै गर्भवती भएको भनि चर्चालाई नकार्दैआएका यी जोडीको कुरा अन्तत गलत सावित भएको छ ।