‘वेलकम होम वेवी’ प्रियंका चोपडा

छिट्टै नै नायिका प्रियंका चोपडा र निक जोन विवाह हुँदैछ । उनीहरुको विवाह क्रिश्चियन तथा हिन्दु परम्परा अनुसार हुँदै छ । आफ्नी हुनेवाला पत्नी प्रियंकालाई लिनका लागि जोनस परिवारका साथ भारत आईपुगेका छन् ।

प्रियंका चोपडा आफैँ निकलाई रिसिभ गर्न विमानस्थल पुगेकी छन् । निकसँगै इस्टाग्राममा एक फोटो शेयर गर्दै प्रियंकाले लेखेकी छन् ‘वेलकम होम् बेबी।’ यसभन्दा पहिला निकले भारतका लागि उड्ने समय मै भिडियो खिचेर सामाजिक संजालमासेयर गरेका थिए। उनले आफ्नो स्टाग्राममा भिडियो शेयर गर्दै लेखेका छन्, सि यु न्युयोर्क ।