जे पनि हुन्छ सक्छ पल-आंचलको मायामा (भिडियो)

राजेश के सी र टिका प्रसाइको स्वरमा गीत ‘जे पनि हुन्छ सक्छ मायामा’ सार्वजनिक भएको छ । राज प्रताप के सीको शब्द र संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा चर्चित जोडी पल शाह र आँचल शर्माले अभिनय गरेका छन् । गम्भीर बिस्टको कोरियोग्राफी, उत्सव दाहालको सिनेमाटोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको गीतको भिडियोलाई बिकाश सुबेदीले निर्देशन गरेका हुन् ।