सपनी मै (भिडियो)

निर्मला चौहान र घनश्याम जोशीको आवाजमा गीत ‘सपनी मै’ सार्वजनिक भएको छ ।  गीतमा घनश्याम गौतमको शब्द, टंक बुढाथोकीको संगीत रहेको छ  ।  शिशिर र पेसला फिचर्ड म्युजिक भिडियो दीपक गीरीले खिचेका हुन्  । माला मगरको कोरियोग्राफी रहेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका हुन्   ।