भोला दीप तिमल्सिनाको ‘छाडी नजाउ’

भोला दीप तिमल्सिनाको अभिनय रहेको आधुनिक गीत ‘छाडी नजाउ’ सार्वजनिक भएको छ । गायक सम कामोदको स्वर रहेको गीतमा मथुरा श्रेष्ठको संगीत रहेको छ । गायक कमोदको आफ्नै शब्द रहेको गीतको भिडियोलाई प्रिन्सेस एन्जलले निर्देशन गरेकी हुन् । भिडियोमा भोला दीपसंगै मोडल एल्जिना मगरको अभिनय रहेको छ । सन्तोष लिम्बुले भिडियोको छायांकन तथा सम्पादन गरेका हुन् ।

गायक सम कामोदको स्वर रहेको गीतमा मथुरा श्रेष्ठको संगीत रहेको छ । गायक कमोदको आफ्नै शब्द रहेको गीतको भिडियोलाई प्रिन्सेस एन्जलले निर्देशन गरेकी हुन् । भिडियोमा भोला दीपसंगै मोडल एल्जिना मगरको अभिनय रहेको छ । सन्तोष लिम्बुले भिडियोको छायांकन तथा सम्पादन गरेका हुन् ।