राजारानीको गीत गएर विवादमा तानिए गायक समिर

‘पिच रोड’ गायक समीर आचार्य विवादमा परेका छन् । समीरले गत शनिबार सिड्नीको डार्लिङ हार्बरमा आयोजित नेपाल फेस्टिबलमा गाएको एक ऐतिहासिक गीतले यतिबेला उनी विवादमा परेका छन् । ‘हटी होइन डटी लड्ने’ गीतमा राजा रानीको बिषय भएको भन्दै एक समूहले बिदेशमा बसेर गणतान्त्रिक नेपालको उपहास गर्दै राजतन्त्रको वकालत गरे भन्दै गायक आचार्यलाई विवादमा तानेका छन् ।
यस बिषयमा उनले स्पस्टिकरण दिदै राजा रानी अहिले नभए पनि नेपालको इतिहास हो । जसरी सम्पूर्ण भाषाभाषी धर्मसंस्कृतिका फरक गीत संगीत समाजले स्वीकारेको छ, राजारानीको इतिहास पनि स्वीकार्न पर्छ । कार्यक्रममा सबैको समर्थन पाए पनि कार्यक्रम पछि केहि राजनैतिक व्यक्तिका कारण आफु विवादमा मुछिएको उनी बताउछन् । उनले ‘मलाई नेपालबाट राजा ज्ञानेन्द्र शाहले यो गीत गाइदेउ बाबु भनेर अनुरोध गरेका त होइनन्, स्वस्फुर्त रूपमा गाएको हुँ ।’ भन्दै विवादमा नतान्न आग्रह गरेका छन् ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया