‘ठग्स अफ हिन्दोस्तान’ कालागि आमिरले मागे माफी

- मेराेफिल्म

फिल्म ‘ठग्स अफ हिन्दोस्तान’  ले दर्शकको राम्रो साथ पाएन ।आमिर खानका अरु फिल्म झैँ यस फिल्मले राम्रो व्यापार पनि गर्न सकेन । भारतीय मिडियाका अनुसार ३०० करोडको लगानीमा बनेको फिल्मले आधा लगानी मात्रै उठाउन सफल भयो ।

अमिर खानले फिल्म नचल्नुको कारण उनी आफै भएको बताएका छन् । उनले सम्पूर्ण टिमले नै मेहेनत गरेको भए पनि केहि कमजोरीका कारण फिल्म नचलेको स्वीकारेका छन् । उनले भने ‘मेरै फिल्म भनेर हेर्न आएका जो दर्शक निरास भएर फर्किए म उनीहरुसंग माफी माग्न चाहन्छु ।’

२०७५ मंसिर ११ गते १४:२३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *