‘ठग्स अफ हिन्दोस्तान’ कालागि आमिरले मागे माफी

फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ ले दर्शकको राम्रो साथ पाएन ।आमिर खानका अरु फिल्म झैँ यस फिल्मले राम्रो व्यापार पनि गर्न सकेन । भारतीय मिडियाका अनुसार ३०० करोडको लगानीमा बनेको फिल्मले आधा लगानी मात्रै उठाउन सफल भयो ।
अमिर खानले फिल्म नचल्नुको कारण उनी आफै भएको बताएका छन् । उनले सम्पूर्ण टिमले नै मेहेनत गरेको भए पनि केहि कमजोरीका कारण फिल्म नचलेको स्वीकारेका छन् । उनले भने ‘मेरै फिल्म भनेर हेर्न आएका जो दर्शक निरास भएर फर्किए म उनीहरुसंग माफी माग्न चाहन्छु ।’

‘एनिमल’ रिलिजपछि सोसल मिडियामा भाइरल भैरहेकी तृप्ति डिमरी

२ दिनमै ‘एनिमल’को कमाई सय करोड माथि

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

प्रतिक्रिया