जवानीको टयाक्स (भिडियो)

- मेराेफिल्म

सपना न्यौपाने र सुदिप जोशीको गीत ‘जवानीको टयाक्स’ सार्वजनिक भएको छ । गीतलाई सनमुन मोसन पिच्चर ग्रुपले बजार ब्यावस्थापन तथा निमार्ण गरेको हो । गीतमा सुदिप जोशीको शब्द तथा संगीत रहेको छ भने एरेन्ज राकेश सोनीले गरेका हुन् । भिडियोमा जेम्स जोशीको कोरियोग्राफी, सन्जय धमलाको निर्देशन, उशा पराजुलीको सम्पादन रहेको छ । भिडियोमा विष्णु पौडेल, राहुल परियार  लाक्पा दाण्डी शेर्पा, चाँदनी मल्ल, नूर पन्त, आस्था थापा फिचर्ड छन् ।

२०७५ मंसिर १३ गते १४:१४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *