जब देखें तिमीलाई (भिडियो)

योगेश रानाको गीत ‘जब देखें तिमीलाई’ सार्वजनिक भएको छ ।  गीतमा शब्द, संगीत तथा स्वर योगेश रानाकै रहेको छ भने संगीत संयोजन सुकुराम बिकले गरेका हुन् ।

क्रिस्टिना थापा र गम्भीर बिष्ट फिचर्ड भिडियो छायांकन नवराज उप्रेतीले गरेका छन् ।  भिडियो सम्पादन नारायण निरौलाको रहेको छ भने निर्देशन गम्भीर बिष्टको रहेको छ ।