नबोलेरै पिरती बस्ला जस्तो भो (भिडियो)

जिबी दुलालको ‘नबोलेरै पिरती बस्ला जस्तो भो’ गीत सार्वजनिक भएको छ। जिबी दुलाल, लालकुमार बराल र डि आर सुजनको संगीत तथा शब्द रचनामा बनेको यस गीतमा एसराज गराच र रिचा थापा फिचर्ड छन् । म्युजिक भिडियो निर्देशन तथा सम्पादन जितेन्द्र राजोपाध्यायले गरेका छन् ।