शिल्पालाई फकाउदै दुर्गेश थापा (भिडियो)

- मेराेफिल्म

कर्णराज गिरिको ‘त्यही केटीले’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा जीवन बिसीको शब्द रचना रहेको छ भने संगीत गायक गिरीकै रहेको छ । क्रान्ती केसीले निर्देशन गरेको म्युजिक भिडियोमा शिल्पा पोखरेल र दुर्गेश थापाको अभिनय रहेको छ ।

२०७५ मंसिर १६ गते १३:२३ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *