शिल्पालाई फकाउदै दुर्गेश थापा (भिडियो)

कर्णराज गिरिको ‘त्यही केटीले’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा जीवन बिसीको शब्द रचना रहेको छ भने संगीत गायक गिरीकै रहेको छ । क्रान्ती केसीले निर्देशन गरेको म्युजिक भिडियोमा शिल्पा पोखरेल र दुर्गेश थापाको अभिनय रहेको छ ।