‘ढुकढुकी’ (भिडियो)

गायक सुमन केसी र गीतकार अम्बिका गुरुङको ‘ढुकढुकी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुमन केसीको स्वर, अम्बिका गुरुङको शब्द, पुरुषोतम सुबेदीको संगीत तथा फनिन्द्र राईको एरेन्ज रहेको छ । निशान कस्यापको निर्देशन रहेको भिडियोमा जेबिका कार्की र महेश खड्काको अभिनय रहेको छ । बिकाश दाहालको सम्पादन रहेको गीतलाई उत्सब दाहालले क्यामरामा कैद गरेका छन् ।