प्रियंकाको ति दिन कहाँ गए ? (भिडियो)

गीतकार ऋषि राम धमलाद्वारा रचित, गायक राज सिग्देलको आवाजमा तयार भएको ‘ति दिन कहाँ गए’ गीत सार्बजनिक भएको छ । गीतमा सुरेश अधिकारीको संगीत रहेको छ ।
भिडियोमा अर्जुन तिवारीको छायांकन निशान घिमिरेको सम्पादन र विधान कार्कीको निर्देशन रहेको छ । नेप्सिने कम्पनिको प्रस्तुति रहेको यो गीतको म्युजिक भिडियोमा नायिका प्रियंका कार्की साथै रश्मी भट्ट, पवन खरेल, ऋषि राम धमला, प्रिया श्रेष्ठ, अभिक धमला, अनुज धमला, रिशांत धमला, परिधि गैरे, भूमिका गैरे, अनुष्का गैरे लगायतका कलाकारको अभिनय रहेको छ ।

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

केतनको ‘आयो तिहार’

‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक

प्रतिक्रिया