प्रियंकाको ति दिन कहाँ गए ? (भिडियो)

Mero Film

गीतकार ऋषि राम धमलाद्वारा रचित, गायक राज सिग्देलको आवाजमा तयार भएको ‘ति दिन कहाँ गए’ गीत सार्बजनिक भएको छ । गीतमा सुरेश अधिकारीको संगीत रहेको छ ।

भिडियोमा अर्जुन तिवारीको छायांकन निशान घिमिरेको सम्पादन र विधान कार्कीको निर्देशन रहेको छ । नेप्सिने कम्पनिको प्रस्तुति रहेको यो गीतको म्युजिक भिडियोमा नायिका प्रियंका कार्की साथै रश्मी भट्ट, पवन खरेल, ऋषि राम धमला, प्रिया श्रेष्ठ, अभिक धमला, अनुज धमला, रिशांत धमला, परिधि गैरे, भूमिका गैरे, अनुष्का गैरे लगायतका कलाकारको अभिनय रहेको छ ।


Leave a Reply

Your email address will not be published.