मंगोलियन हर्टको ‘आँकुसे माया’

- मेराेफिल्म

मंगोलियन हर्टको ‘आंकुसे माया’ सार्वजनिक भएको छ । राजु लामा र जितु लोप्चनको आवाज रहेको गीतमा शब्द तथा संगीत विश्व दोंगको रहेको छ ।

अनिता गोले र अभि लामा फिचर्ड गीतको कोरियोग्राफी युद्द लामाको रहेको छ । भिडियोमा प्रविन राई र सुरेश घिसिंगले ड्रोन चलाएका छन् भने शृंगार दिपक गुरुङको रहेको छ । भिडियो सम्पादन छायांकन तथा निर्देशन सुर्य लामाले गरेका हुन्  ।

२०७५ मंसिर १७ गते १२:३१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *