मंगोलियन हर्टको ‘आँकुसे माया’

मंगोलियन हर्टको ‘आंकुसे माया’ सार्वजनिक भएको छ । राजु लामा र जितु लोप्चनको आवाज रहेको गीतमा शब्द तथा संगीत विश्व दोंगको रहेको छ ।
अनिता गोले र अभि लामा फिचर्ड गीतको कोरियोग्राफी युद्द लामाको रहेको छ । भिडियोमा प्रविन राई र सुरेश घिसिंगले ड्रोन चलाएका छन् भने शृंगार दिपक गुरुङको रहेको छ । भिडियो सम्पादन छायांकन तथा निर्देशन सुर्य लामाले गरेका हुन् ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_IRimWq9azz_1auqgs1zjen1jmmgq6i5tdujkxqtqdaewvrlsuxnr5vsstybzl4wdopowozw.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया