थापा दम्पतिको ‘असल मन’

हेम बहादुर थापा र उनकी जीवन संगिनी माया थापाको सेवा भावमा समर्पित गीत ‘असल मन’ सार्बजनिक गरिएको छ । प्रभावन जेको लय, शब्द र गिता देवी डि.एन.दाहाल (धनपति), प्रभावन जेको स्वर रहेको छ । सार्बजनिक भिडियोलाइ रोशन झाले निर्देशन गरेका हुन् । जयन्द्र कुँवरले छायांकन गरेको भिडियोलाइ बिबेक सुनारले सम्पादन गरेका हुन् । भिडियोको परिकल्पना प्रभावन जेको रहेको छ ।