ओम शान्ति ओम (भिडियो)

गायक सुदिप कुमार थकालीको गीति एल्बम ‘ रकस्टार’ मा रहेको गित ‘ओम शान्ति ओम’ को भिडियो सार्बजनिक गरेका छन् ।  गायक थकालीको आफ्नै शब्द तथा संगीत रहेको यस गीतमा शान्तिका संदेशहरु प्रबाह गरिएको छ  ।  म्युजिक भिडियोमा गायक आफै तथा उनका ब्याण्ड मेम्बरलाई देख्न सकिन्छ ।