ओम शान्ति ओम (भिडियो)

- मेराेफिल्म

गायक सुदिप कुमार थकालीको गीति एल्बम ‘ रकस्टार’ मा रहेको गित ‘ओम शान्ति ओम’ को भिडियो सार्बजनिक गरेका छन् ।  गायक थकालीको आफ्नै शब्द तथा संगीत रहेको यस गीतमा शान्तिका संदेशहरु प्रबाह गरिएको छ  ।  म्युजिक भिडियोमा गायक आफै तथा उनका ब्याण्ड मेम्बरलाई देख्न सकिन्छ ।

२०७५ मंसिर १८ गते १२:५१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *