राजेश पायल राईको ‘लुकेर हेर्यौ मायाले बेर्यौ’ सार्वजनिक

गायक राजेश पायल राईको आवाजमा रहेको वि एम गुरुङ बलुको शब्द तथा राजेश थापाको सङ्गीत संयोजनमा रहेको गीतको गीत ‘लुकेर हेर्यौ मायाले बेर्यौ’ सार्वजनिक भएको छ । भिडियोमा निर्देशक तथा मोडल काजिश श्रेष्ठ र डिना कोइरालाको अभिनय रहेको छ । भिडियोमा सागर गौत्तमको छयाँकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन रहेको छ ।